सान्भी इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सेयर (आज) जेठ ९ गतेदेखि निष्कासन गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित आईपीओ बाँडफाँट भइसकेको छ। अब आम नेपालीका लागि दोस्रो चरणमा आईपीओ खुला गरिएको हो।

आवेदन जेठ १३ गते (छिटो) देखि जेठ २३ गते (ढिलो) भित्र गर्न सकिनेछ। न्यूनतम १० कित्ता देखि अधिकतम २०,००० कित्तासम्म आवेदन दिन सकिन्छ। आवेदन C-ASBA सदस्य बैंक, वित्तीय संस्था वा “मेरो सेयर” पोर्टलबाट गर्न सकिन्छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो।

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ पुस ११ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ फागुन १५ गतेसम्म बाहल रहनेछ ।

SANVI Energy

Details Regarding Net Worth Of Sanvi Energy Limited

Particulars2078/792079/802080/81Poush 2081/822081/82 (Projection)2082/83 (Projection)
Networth Per Share (Rs)104.24104.49120.74124.2121.33132.36
EPS (Rs)10.735.7217.033.819.5311.02
Retained Earnings (000)20,78722,495103,886121,259187,784284,772

Period During Which The Public Issue Is Open

  • IPO Issue Date: Jestha 9, 2082
  • IPO Closing Date: Jestha 13, 2082
  • Total Units: 2,415,300
  • Issue Price: 100
  • Rating: CARE-NP BB+ (IS)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top